Mar 5, 2017

औंसीका दिन के गर्ने र के नगर्ने - शास्त्रीय महत्त्व र वैज्ञानिक कारण (AM...

२०७५ साला फाल्गुन २२ गते बुधवार औंसी तिथि हो । हरेक औंसीका दिन देवकार्य नगर्ने र सकेसम्म पितृकार्य गर्ने चलन छ । यसको वैज्ञानिक र शास्त्रीय महत्त्व के होला ? थाहा पाउन यो भिडियो हेर्न नछुटाउनु होला ।





No comments:

Post a Comment