Apr 28, 2017

वेदकालिक आर्किटेक्ट मय दानवको शास्त्रीय परिचय

हिजोआज असोज ०१ गते विश्वकर्मा पूजा र वास्तुदिवस मनाउने चलन छ, तर वैदिक कालमा विश्वकर्मा नामका कुनै छुट्टै देवता थिएनन्, त्यस्तै एउटै स्वरूपमा कुनै वास्तु देवता भएको प्रसङ्ग पनि वेदमा उल्लेख छैन । मयलाई नै विश्वकर्मा हुन् भनी कतिपय उत्तरवैदिक कालीन पुराण र इतिहासमा वर्णन गरिएको पाइन्छ । यस भिडियोमा वैदिक कालीन स्थपति (आर्किटेक्ट) मय दानवको चर्चा गरिएको छ ।


No comments:

Post a Comment