Apr 6, 2017

पञ्चाङ्ग श्रवण : सुन्नासाथ ग्रहपीडा नाश हुने (२०७५ चैत्र २३ गते, वत्सरार...

के हो हिन्दु नववर्ष भनेको ?
सबैमा शुभप्रभात


आजबाट नयाँ संवत्सर प्रारम्भ भएको छ । नयाँ संवत्सरको नाम परिधावी रहेको छ । यसै अवसरलाई भारततिर हिन्दु नववर्ष भन्ने गरिन्छ । यसो भन्नुको तात्पर्य त्यहाँ सरकारी क्यालेण्डर र दैनिक व्यवहार अंग्रेजी ग्रेगरियन क्यालेन्डरमा आधारित छ, तर धर्म, कर्म र संस्कार वैदिक पञ्चाङ्ग अनुसार । त्यसैले चैत्र शुक्ल प्रतिपदाबाट नयाँ संवत्, शाके संवत् र संवत्सर लाग्ने भएकाले आजको दिनलाई हिन्दू नववर्ष भनिएको हो । अतः तपाईंले बुझ्नुपर्छ आजबाट कर्मकाण्डका लागि नयाँ वर्ष सुरु भैसकेको छ ।
त्यसैले प्रस्तुत भिडियो आज २३ चैत्रका दिन अवश्य सुन्नुहोला ।
अन्त्यमा अभिनव वर्ष सं. २०७६ को सबैमा मङ्गलमय शुभकामना


No comments:

Post a Comment