Oct 5, 2017

ऐतिहासिक पृष्ठभूमि बोकेको सुनसरीको पुरानो शक्तिपीठ महिषमर्दिनी कालिका मन्दिर, चाँदवेला

राणाकालमा एउटा महत्तवपूर्ण मौजा अर्थात् प्रशासनिक एकाइका रूपमा रहेको चाँदवेलामा एउटा पुरानो काली मन्दिर छ । हरेक वर्षको बडा दशैंको अष्टमी र नवमीका दिन यहाँ ठूलो संख्यामा बली चढाइन्छ, जुन सम्भवतः पूर्वाञ्चलमा एकै दिनमा ठूलो संख्यामा बली दिइने पहिलो मन्दिर हो । आउनुहवस् चाँदवेला गाउँमा रहेको महिषमर्दिनी कालिका मन्दिर र यस वरपरको देवालय र सांस्कृतिक पोखरीका बारेमा थाहा पाऔं ।





No comments:

Post a Comment