Sep 20, 2017

सोह्रश्राद्धमा हरेक गृहस्थीले पालना गर्नै पर्ने १० वटा विशेष नियमहरू || Rules During Pitri Paksha

पितृहरूका निमित्त पृथ्वीतलमा प्रदान गरिएको अन्नलाई सूर्यको सुषुम्ना नामक किरणद्वारा बास्ना वा सुगन्धका रूपमा ग्रहण भएर पितृपक्षमा पितृसम्म पुग्ने गर्दछ भन्ने शास्त्रीय मान्यता छ । श्राद्ध गर्नाले पितृको कल्याण मात्र होइन, उनीहरूको आशीर्वादबाट श्राद्ध गर्नेको पनि कल्याण हुन्छ, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने अनेकानेक प्रसङ्ग पुराणादि र धर्मशास्त्रमा वर्णन गरिएको छ । श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ ।


No comments:

Post a Comment